Close

Recent Posts

नवनियुक्त ३ मन्त्रीले लिए शपथ

नवनियुक्त ३ मन्त्रीले लिए शपथ
  • ३० भाद्र २०८२, सोमबार १२:५३

काठमाडौं– नवनियुक्त तीन मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

mulpatra

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई शपथ ग्रहण गराएका हुन् । राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरूलाई आइतबार साँझ नियुक्त गरेकी हुन् ।

नवनियुक्त मन्त्रीहरूमध्ये खनाललाई अर्थ, घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास, अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

mulpatra mulpatra mulpatra