ममाथि आक्रमणकाे प्रयास भयो,यहाँ छु भन्न सक्ने अवस्थामा छैन: जेनजीका संयोजक गुरुङ
काठमाडौं– जेनजीको नेतृत्वमा गरिरहेका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ । उनलाई केही समुहले पल्सर बाइक र गाडीबाट लखेटेको उनले जानकारी दिए ।
भएको छ।

आज मलाई रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको छ । त्यसपछि बीचमा दुईवटा गाडी थपिएको उनले बताए । ‘सुदन गुरुङ त्यही हो भन्दै पच्छ्यायो। अनि म भागे । आफू कुन स्थानमा छु भन्ने चाहिँ उनले खुलाउन सक्दिन ।’ उनले भने ।
‘सिनामंगलको गल्ली–गल्ली मलाई खोजिराथे रे । म त्यता गाइन । उनीहरु आफु असुरक्षीत भएको विषयमा प्रहरीलाई जानकारी गराएको बताए
![]() |
![]() |
![]() |
|---|



