Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

नारायणगढ–मुग्लिन सडक बन्द हुँदा अलपत्र यात्रुलाई पानी र खाजा बाँड्दै सेना–प्रहरी र अन्य

नारायणगढ–मुग्लिन सडक बन्द हुँदा अलपत्र यात्रुलाई पानी र खाजा बाँड्दै सेना–प्रहरी र अन्य
  • ५ आश्विन २०८२, आईतवार १२:५१

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–६, तुइनखोला पुलनजिक खसेको पहिरोका कारण शुक्रबार साँझदेखि नारायणगढ–मुग्लिन सडक बन्द छ । चितवनको इच्छाकामना गाउँपालिका–६, तुइनखोला पुलनजिक शुक्रबार साँझ खसेको पहिरोले गर्दा नारायणगढ–मुग्लिन सडक ४० घण्टादेखि बन्द छ ।

mulpatra

यसैबीच चितवन जिल्ला सुरक्षा समिति र चितवन तथा स्थानीय व्यवसायीको सहयोगमा उनीहरूलाई आइतबार खाजा र पानी वितरण गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसैबीच प्रहरीले हाललाई वैकल्पिक मार्गहरू बाटो नौबिसे–दामन–हेटौँडा र मुग्लिन–भिमाद–डेढगाउँ–गैँडाकोट (कालीगण्डकी करिडोर) प्रयोग गर्न सुझाव दिएको छ ।

जसका कारण उक्त सडकमा सैयौँ सवारीसाधन रोकिएका छन् भने यात्रुहरूको बिजोग भएको छ । वितरणमा नेपाल प्रहरी र अन्य सुरक्षा निकायले सहजीकरण गरिरहेका छन् ।

mulpatra mulpatra mulpatra

सडक खुलाउन शनिबार बिहानदेखि पहिरो पन्छाउने क्रम जारी रहे पनि अहिलेसम्म सफल हुन सकेको छैन। पहिरो खसिरहने कारण हिजो दिनभरको प्रयास सफल नभएपछि आज बिहानैदेखि पुनः पहिरो हटाउन थालिएको छ ।