Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

मलेसियाका १७ भन्दा बढी सेक्युरिटी कम्पनी कालोसूचीमा

मलेसियाका १७ भन्दा बढी सेक्युरिटी कम्पनी कालोसूचीमा
  • २६ आश्विन २०८२, आईतवार ११:२३

काठमाडौं– क्वालालम्पुरस्थित नेपाली राजदूतावासले नेपाली कामदारलाई करार सम्झौता अनुसार सेवा सुविधा नदिने दर्जनभन्दा बढी सेक्युरिटी कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । ती कम्पनीलाई कारवाहीका लागि सिफारिसका पत्रचार समेत गरिएको दूतावासका काउन्सिलर श्रम कृष्णप्रसाद भुसालले जानकारी दिए ।

mulpatra

भुसालले मागपत्र प्रमाणीकरण अघि नेपाली कामदारले न्यूनतम तलब पाए नपाएको एकिन गर्ने गरिएको बताएका छन् । मलेसिया रोजगारीमा आएका नेपाली कामदारलाई दूख दिने, समयमा तलब नदिने र करार सम्झौता बाहिर काम लगाउने कम्पनी कालोसूचीमा राखिएको हो ।

मलेसियाले गत फेब्रुअरीदेखि नै कामदारको तलब न्यूनतम १५ सय रिँगेट कायम गरेको भएपनि केही सेक्युरिटी कम्पनीहरूले अहिलेसम्म बढेको तलब नदिएको गुनासो रहेको छ ।

mulpatra mulpatra mulpatra