Close

Recent Posts

अन्तरिम सरकारको माग गर्दै विप्लव समूहको प्रदर्शन

अन्तरिम सरकारको माग गर्दै विप्लव समूहको प्रदर्शन
  • २१ कार्तिक २०८२, बिहीबार १४:०९

काठमाडौं– नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले काठमाडौंमा प्रदर्शन गरेको छ । सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले ¥यालीसहित प्रदर्शन गरेको हो ।

mulpatra

जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा आम जनतामाझ पु¥याउने उद्देश्यले सभा गरिएको नेकपाले बताएको छ । काठमाडौंमा बिहीबार दिउँसो सो पार्टीले प्रदर्शन र सभा गरेको हो ।

अहिले प्रदर्शन भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको छ । सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन् ।

mulpatra mulpatra mulpatra