Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत

निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
  • २९ कार्तिक २०८२, शुक्रबार १८:१६

काठमाडौं– सरकारले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत गरेको छ । आयोगले साढे सात अर्ब माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको निर्वाचन आयोगले जनाएको छ ।

mulpatra

थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गर्ने र अहिलेलाई ५ अर्ब स्वीकृत गरेको आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए । उनले निर्वाचनका लागि स्रोत सुनिश्चितता भएको बताए ।