Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

७ दलद्वारा सर्वदलीय बैठक बहिष्कार पछि मधेशमा झन राजनीतिक संकट

७ दलद्वारा सर्वदलीय बैठक बहिष्कार पछि मधेशमा झन राजनीतिक संकट
  • ३० कार्तिक २०८२, शनिबार १८:२७

काठमाडौं । मुख्यमन्त्रीको नियुक्ति विवाद विषयमा छलफलमा गर्न मधेस प्रदेशमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आह्वान गरेको सर्वदलीय बैठक सात राजनीतिक दलले बहिष्कार गरेका छन्। मधेशमा भइरहेको अशान्ती र राजनीतिक संकट समाधानका लागि अध्यक्षले बैठक बोलाएका थिए । असंवैंधानिक रुपमा नियुक्त भएका मुख्यमन्त्रीको विषयमा आन्दोलनरत दलहरु अध्यक्षले बोलाएको बैठकमा नजाने निर्णय गरेका थिए ।

mulpatra

मधेश प्रदेशमा निवर्तमान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी होटेलमा शपथ ग्रहण गराएकि थिइन । सोही नियुक्ति अराजनीतिक, असंवैधानिक र अमर्यादित कार्य भन्दै मुख्यमन्त्रीको विरोधमा सातदलहरु रहेका छन् ।

आन्दोलनरत दलका एक नेताका अनुसार, ‘असंवैधानिक रूपमा नियुक्त भई होटलमा शपथ खाएका मुख्यमन्त्री बैठकमा सहभागी भएकाले सात दलीय गठबन्धनले बैठक बहिष्कार गरेको जानकारी गराएका छन् ।

mulpatra mulpatra mulpatra