Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

राप्रपाले प्रसाईँको रिहाईको माग, सरकारले तानाशाही प्रवृत्ति देखाएको आरोप

राप्रपाले प्रसाईँको रिहाईको माग, सरकारले तानाशाही प्रवृत्ति देखाएको आरोप
  • ३ मंसिर २०८२, मंगलवार १५:२७

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई पक्राउ गरिएकोमा आपत्ति जनाएको छ ।

mulpatra

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले वक्तव्य जारी गर्दै मध्यरातमा पक्राउ गर्नु अमानवीय, निन्दनीय र खेदजनक घटना भनेका छन् । राप्रपाले प्रसाईँको पक्राउबाट सरकार फरक विचारलाई दबाउने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने अप्रजातान्त्रिक र तानाशाही बाटोमा गएको आरोप लगाएको छ ।

राप्रपाले प्रसाईँको रिहाईको माग गरेको छ ।

mulpatra mulpatra mulpatra