Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

रवि लामिछाने नेतृत्वको रास्वपा र समीक्षा बास्कोटाको विवेकशील साझा पार्टीबीच एकता

रवि लामिछाने नेतृत्वको रास्वपा र समीक्षा बास्कोटाको विवेकशील साझा पार्टीबीच एकता
  • १५ मंसिर २०८२, आईतवार १५:३३

काठमाडौं । आज राष्ट्रिय सभा गृहमा कार्यक्रम गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीले एकिकरण गरेका छन्।

mulpatra

दुबै दलले सोही कार्यक्रम मार्फत एकताको घोषणा गरेका हुन् । दुबै दलले केही दिन अघि मात्र पार्टी एकता गर्ने सहमती गरेका थिए ।

सहमति अनुसार विवेकशील साझाबाट रास्वपामा आउने प्रमुख नेताहरुलाई संघीय नेतृत्व समितिमा स्थान दिने तयारी छ । विवेकशील साझाकी अध्यक्ष समिक्षा बास्कोटा र महासचिव रञ्जु दर्शना यसै समितिमा रहने छन् । अरु कोको नेताहरुलाई स्थान दिने भन्ने टुंगो लागिसकेको छैन ।

mulpatra mulpatra mulpatra

संघीय नेतृत्व समितिका सदस्यहरुको केन्द्रीय सदस्य बराबर नै राजनीतिक हैसियत रहने छ । समितिमा रहेका नेताहरुले रास्वपामा आवश्यकता अनुसार विभिन्न जिम्मेवारी र भूमिका पाउने गरि सहमति गरिएको छ ।