Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

एकैदिन ३५ सय बढ्यो सुनको मूल्य, चाँदीमा आज फेरि नयाँ किर्तिमान

एकैदिन ३५ सय बढ्यो सुनको मूल्य, चाँदीमा आज फेरि नयाँ किर्तिमान
  • २७ मंसिर २०८२, शुक्रबार १०:५६

काठमाडौं– साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । आज सुन र चाँदीको मूल्य उच्च रकर्ड स्तरमा पुगेको छ ।

mulpatra

आज सुनको मूल्य एकैदिन ३ हजार ५०० रुपैयाँले बढेको छ चाँदी प्रतितोला १०० रूपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६०० रूपैयाँ निर्धारण भएको छ ।

हिजो छापावल सुन प्रतितोला २ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि लगातार बढेर उच्च रेकर्ड बनाएको छ । हिजो तोलामा ३ हजार ८०५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ३ हजार ९०५ रुपैयाँ कायम भएको छ ।

mulpatra mulpatra mulpatra