Close

Recent Posts

ओली, देउवा र प्रचण्डसँग राष्ट्रपति र प्रधानमन्त्रीको साढे २ घण्टा छलफल

ओली, देउवा र प्रचण्डसँग राष्ट्रपति र प्रधानमन्त्रीको साढे २ घण्टा छलफल
  • ८ पुष २०८२, मंगलवार १८:०५

काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसँग शीर्ष तीन दलका नेताहरूले गरेको छलफल सकिएको छ।

mulpatra

राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।

उनीहरूबीच झण्डै साढे २ घण्टा छलफल भएको हो । दिउँसो साढे ३ बजेबाट भएको छलफल भर्खरै सकिएको हो । छलफलका विषयहरू सार्वजनिक भएका छैनन् ।

mulpatra mulpatra mulpatra