Close

Recent Posts

डेरी क्षेत्र बलियो र प्रतिस्पर्धात्मक हुँदा देश अर्थतन्त्रसँगै कृषि क्षेत्र चलायमान हुन्छः डेरी एसोसिएसन दाहाल (भिडियो अन्तरवार्ता)

डेरी क्षेत्र बलियो र प्रतिस्पर्धात्मक हुँदा देश अर्थतन्त्रसँगै कृषि क्षेत्र चलायमान हुन्छः डेरी एसोसिएसन दाहाल (भिडियो अन्तरवार्ता)

शहीद उद्यान लैनचौरमा श्रद्धाञ्जलीसभा

शहीद उद्यान लैनचौरमा श्रद्धाञ्जलीसभा
  • १७ माघ २०८२, शुक्रबार १२:३७

काठमाडौं – शहीदहरूको सम्मान र सम्झनास्वरूप विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदैछ ।

mulpatra

शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभा गरिएको छ ।

सो सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखको सहभागिता छ । सरकारले शहीद दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

mulpatra mulpatra mulpatra

इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपूतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ ।