Close

Recent Posts

बालेनले प्रधानमन्त्रीका रुपमा आज सपथ ग्रहण गर्दै

बालेनले प्रधानमन्त्रीका रुपमा आज सपथ ग्रहण गर्दै
  • १३ चैत्र २०८२, शुक्रबार ०७:२०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन शाह आज प्रधानमन्त्रीको पदन तथा गोपनियताको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री नियुक्त हुन लागेका नेता बालेन शाहको सपथग्रहणको साइत शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको छ ।

mulpatra

बालेन शाहको सपथ ग्रहकाका क्रममा १०८ जना बटुकले स्वस्तिक बाचन गर्नेछन् भने १०७ बौद्ध लामा गुरुहरुबाट मंगलवाचन गराइनेछ ।

त्यसैगरि ७ जना ब्राम्हणले शंखनाद गरेर सपथग्रहण समारोहलाई सनातन धर्मबाट गुन्जयमान बनाउने तयारी छ । त्यसपछि उनी सोही दिउँसो २ः १५ बजे सिंहदरबार जाने तयारी रहेको छ ।

mulpatra mulpatra mulpatra