Close

मनोहरा सुकुम्बासीमा आज खालि गरिँदै

मनोहरा सुकुम्बासीमा आज खालि गरिँदै
  • १३ बैशाख २०८३, आईतवार ०९:०२

काठमाडौँ । बाग्मती नदी किनारका थापाथली, सिनामंगल र गैरीगाउँको सुकुम्बासी बस्ती खाली गराएको सरकारले आज भक्तपुरको मनोहरा नदी किनार क्षेत्रका सुकुमबासी बस्तीमा डोजर चलाइने भएको छ ।

mulpatra

हिजो साँझसो क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन खोज्दा विरोध भएको थियो । सुकुम्बासीहरू भेला भएर नाराबाजी गरेपछि केहीबेर ढुंगामुढा भएको थियो । अध्यारो भएपछि प्रहरीहरु फर्किएका थिए ।

आज सोही ठाउँमा विहानै देखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ आजै सबै खाली गरिसक्ने गरि तयारी गरिएको छ ।

mulpatra mulpatra mulpatra