Close

Recent Posts

अमेरिकाविरुद्ध टस हारेर नेपाल पहिले ब्याटिङमा

अमेरिकाविरुद्ध टस हारेर नेपाल पहिले ब्याटिङमा
  • ८ जेष्ठ २०८३, शुक्रबार ०९:५६

काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले आज अमेरिकासँग खेल्दैछ ।

mulpatra

कीर्तिपुरस्थित टीयू मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । अमेरिकाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो। नेपालले यसअघिको टोलीलाई नै उतारेको छ ।

नेपालको सुरुवाती ११ः कुशल भुर्तेल, आसिफ शेख, ईशान पाण्डे, रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुलशन झा, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, सोमपाल कामी ।

mulpatra mulpatra mulpatra