Close

Recent Posts

संसद बैठक हेर्ने र घुम्न पुगेका रवि–बालेन २० मिनेट हेरेर निस्किए

संसद बैठक हेर्ने र घुम्न पुगेका रवि–बालेन २० मिनेट हेरेर निस्किए
  • ३० असार २०८३, मंगलवार १५:०४

काठमाडौं– प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने केहीबेर बसेर निस्किएका छन् ।

mulpatra

बैठकमा सहभागी हुन केहीबेरअघि प्रधानमन्त्री बालेन र सभापति लामिछाने प्रतिनिधिसभा बैठकमा पुगेका थिए ।

उनीहरू बैठकमा सहभागी हुनका लागि दिउँसो १ बजेर ३७ मिनेटमा प्रवेश गरेका थिए । उनी करिब २० मिनेट बसेर निस्किए । दुवै जना नेता संसद बैठक हर्ने र घुम्न गएजस्तो देखियो ।

mulpatra mulpatra mulpatra