Close

Recent Posts

प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगे रवि–बालेन

प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगे रवि–बालेन
  • ३० असार २०८३, मंगलवार १३:५१

काठमाडौं– प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका छन् ।

mulpatra

उनी र रास्वपा सभापति रवि लामिछाने सँगै बैठकमा पुगेका हुन् । केहीबेरअघि उनीहरू बैठकमा पुगेका हुन् । बैठकमा प्रधानमन्त्री बालेन उपस्थित हुने विषय यसअघि जानकारी गराइएको थिएन ।

केहीबेरअघि उनीहरू बैठकमा पुगेका हुन् । बैठकमा प्रधानमन्त्री बालेन उपस्थित हुने विषय यसअघि जानकारी गराइएको थिएन ।

mulpatra mulpatra mulpatra