Close

Recent Posts

कसको हो पक्राउ परेको पच्चिस करोड नगद

कसको हो पक्राउ परेको पच्चिस करोड नगद
  • ४ चैत्र २०८१, मंगलवार ११:१६

काठमाडौं । काठमाडौंबाट २५ करोड रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन् । ट्रकमा हालेर ल्याउँदै गरेको अवस्थामा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ ।

mulpatra


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको टोखा झोर क्षेत्रबाट दुई जनालाई उक्त रकमसहित पक्राउ गरेको हो ।


‘युरो र अमेरिकी डलर बरामद भएको हो। नेपालीमा कन्भर्ट गर्दा २५ करोड हुन्छ,’ स्रोतले भन्यो, ‘यसबारे सार्वजनिक गर्ने तयारी भइरहेको छ।’

mulpatra mulpatra mulpatra

यसबारे विस्तृत विवरण पत्रकार सम्मलेन गरेर जानकारी दिने प्रहरीले जनाएको छ ।