८३ क्याम्पसमा जीतसँगै स्ववियुमा एमालेनिकट अनेरास्ववियुको अग्रता

८३ क्याम्पसमा जीतसँगै स्ववियुमा एमालेनिकट अनेरास्ववियुको अग्रता
  • ५ चैत्र २०८१, बुधबार ०८:००

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्ध प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन प्रक्रिया थालिएदेखि मंगलवार रातिसम्म पछिल्लो मतगणना जारी रहदा एमालेनिकट अनेरास्ववियुले देशभर अग्रता लिएको छ ।

mulpatra


अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीमगरका अनुसार हालसम्म गणना भएका क्याम्पस मध्ये काठमाडौंको ललितकला, वन विज्ञान अध्ययन संस्थापन पोखरा,पोखरा नर्सिङ,नेपालगन्ज नर्सिङ क्याम्पस सहित ८३ क्याम्पस सहित एमाले निकट अनेरास्ववियु अग्रस्थानमा रहेको जनाएका छन् ।


उपत्यकाका प्रमुख क्याम्पसहरु बानेश्वर क्याम्पस, जनप्रशासन क्याम्पस, सानो ठिमी क्याम्पस सहित ७३ क्याम्पसमा जीत निकालेको अखिल क्रान्तिकारीका उपाध्यक्ष विराज थापाले जनाएका छन् ।

mulpatra mulpatra mulpatra