कफ्र्यू आदेश पालना गराउन तीनकुने क्षेत्रमा नेपाली सेना खटियो

कफ्र्यू आदेश पालना गराउन तीनकुने क्षेत्रमा नेपाली सेना खटियो
  • १४ चैत्र २०८१, शुक्रबार १७:३४

काठमाडौं–तीनकुने क्षेत्रमा नेपाली सेना खटिएका छन् । कफ्र्यू आदेश पालना गराउन तीनकुने क्षेत्रमा नेपाली सेना खटिएको हो ।

mulpatra

जिल्ला प्रशासन कार्यालयले काठमाडौंको ४ ठाउँमा कफ्र्यू आदेश जारी गरेसँगै नेपाली सेना सडकमा खटिएको हो । विमानस्थललगायतका संवेदनशील क्षेत्रमा खटाइएको प्रहरीले जनाएको छ ।

तीनकुने क्षेत्रमा आज राजावादीले प्रदर्शन गरेका थिए। प्रदर्शन उग्र हुँदा तीनकुने क्षेत्रमा व्यक्तिका घर र कार्यालयहरूमा आगजानी र तोडफोड भएको छ।

mulpatra mulpatra mulpatra

कफ्र्यु आदेश जारी भएसँगै जिल्ला सुरक्षा समितिको बैठकले सेना खटाउने निर्णय गरेको हो।