प्रसाईंलाई पक्राउ गर्न प्रहरी खटियो

प्रसाईंलाई पक्राउ गर्न प्रहरी खटियो
  • १४ चैत्र २०८१, शुक्रबार १८:०४

काठमाडौं– काठमाडौंमा आज भएको आगजनी, तोडफोड र लुटपाटको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै दुर्गा प्रसाईंलाई पक्राउ गर्न सरकारले आदेश दिएको छ ।

mulpatra

प्रसाईंलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले जनाएका छन् । सरकारले पूर्वराजा र दुर्गा प्रसाईंलाई आजको तोडफोड, आगजनी र लुटपाटपमा जिम्मेवार ठहर गरेको छ ।