तीनकुनेमा गोली लागेका कीर्तिपुरका सबिन महर्जनको मृत्यु भएको गृह मन्त्रालयबाट पुष्टि

तीनकुनेमा गोली लागेका कीर्तिपुरका सबिन महर्जनको मृत्यु भएको गृह मन्त्रालयबाट पुष्टि
  • १४ चैत्र २०८१, शुक्रबार १८:१८

काठमाडौँ–गृह मन्त्रालयले तीनकुुनेमा राजावादी आन्दोलनकारीहरुको प्रदर्शनका क्रममा गोली लागेर कीर्तिपुुरका सबिन महर्जनको मृत्युु भएको जनाएको छ ।

mulpatra

शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।

प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।

mulpatra mulpatra mulpatra