Close

Recent Posts

प्रहरी निरीक्षक पदमा बढुवाका लागि सिफारीस

प्रहरी निरीक्षक पदमा बढुवाका लागि सिफारीस
  • १ बैशाख २०८२, सोमबार ०८:०८

काठमाडौँ । २०८१ साल चैत ३१ गते बसेको नेपाल प्रहरीको बढुवा समितिको बैठक अनुसार जनपद प्रहरी तर्फ ६१ जनालाई बढुवाको सिफारिस गरेको छ ।


प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ९४० अनुसार नेपाल प्रहरीको जनपद तर्फका प्रहरी वरिष्ठ नायब निरीक्षकहरुलाई प्रहरी निरीक्षक पदमा बढुवाका लागि सिफारीस गरेको हो ।