पत्रकार फणिन्द्र महतलाई उपचारका आर्थिक सहयोग गर्न आग्रह

काठमाडौं– पत्रकार फणिन्द्र महत हाल काठमाडौंको न्यूरो अस्पतालमा उपचारत छन् । उनी तीन वर्षदेखि ब्रेन टियुमर भएपछि न्यूरो अस्पतालमा उपचारत छन् । उनी नेपाली पत्रकारिता क्षेत्रमा राम्रै छवी बनाएका पत्रकार समेत हुन् । उपचार गर्दा गदै आर्थिक समस्या सिर्जना भएपछि रौतहट पत्रकार महासंघका अध्यक्ष समेत रहेका पत्रकार सन्जय कार्कीले उनलाई आर्थिक सहयोग गर्न आग्रह गरेका छन् ।
हाल महतलाई नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई र महाअभियानले समेत सहयोग गरिरहेका छन् । महतलाई आर्थिक सहयोग गर्न इच्छुकले यस क्युआरमा सहयोग गर्नुहोला

अध्यक्ष कार्कीको सम्र्पक नम्बर ९८५५०४१६८८