Close

Recent Posts

तोलामा ६०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी घट्यो

तोलामा ६०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी घट्यो
  • २५ बैशाख २०८२, बिहीबार ११:२७

काठमाडौं– बिहीबार सुनको बढेको छ । आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

mulpatra

यो सँगै बिहीबार छापवाला सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ । बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच चाँदीको मूल्य भने घटेको छ । आज चाँदी टोलमा १० रुपैयाँले घट्दै टोलमा १ हजार ९५५ कायम भएको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको थियो ।