Close

Recent Posts

‘मन चोर्नेलाई’ गतीत सार्वजनिक

‘मन चोर्नेलाई’ गतीत सार्वजनिक
  • १७ जेष्ठ २०८२, शुक्रबार १०:५६

काठमाडौं – लोकप्रिय गायक तथा संगीतकार पुष्कर सुनुवारको स्वरमा ‘मन चोर्नेलाई’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ ।

mulpatra

शीतल कादिम्बिनीको शब्द, सुरेश अधिकारीको संगीत, गायक सुनुवारकै संगीत संयोजन रहेको गीतको मिक्सिङ र मास्टरिङ विप्लव अधिकारीले गरेका हुन् । मोहन सुनुवार ‘बहनबिन’ को छायांकन र सम्पादन रहेको भिडियो गायक सुनुवारको आफ्नै अफिसियल युटूव च्यानबाट सार्वजनिक गरिएको छ ।