Close

Recent Posts

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

‘टेक एण्ड पे’ हटाइयो र दैलेखको मिथेन ग्यास आगामी वर्षभित्र उत्पादन हुन्छ : प्रधानमन्त्री

‘टेक एण्ड पे’ हटाइयो र दैलेखको मिथेन ग्यास आगामी वर्षभित्र उत्पादन हुन्छ : प्रधानमन्त्री
  • १० असार २०८२, मंगलवार १७:४८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ‘टेक एण्ड पे’ राम्रो गर्न भनेर ल्याएपछि नराम्रो गर्ला जस्तो लागेर हटाइएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा माओवादीका सांसद अमनलाल मोदीले सोधेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।

mulpatra

उनले भने, ‘टेक एण्ड पे’ राम्रो गर्नको लागि ल्याइएको थियो, नराम्रो गर्ला कि जस्तो लाग्यो हटाइयो ।’ टेक एण्ड पे’ नहटाए कांग्रेसले बजेट पास गर्न नदिने अडान लिएपछि हिजो सत्ता पक्षका शीर्ष नेताहरुबीच छलफल गरेर हटाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले सरोकारवाला पक्षले आवाज उठाए पनि वन नउठाए पनि निजामती विधेयक र विद्यालय शिक्षा विधेयक तुरुन्तै ल्याउने विश्वास व्यक्त गरे। उनले दैलेखमा उत्खनन भएको मिथेन ग्यासको आगामी आर्थिक वर्षभित्र उत्पादन र सदुपयोग हुने गरी काम गरिने प्रतिबद्धता व्यक्त गरे।

mulpatra mulpatra mulpatra