Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

सिरहा कारागारमा कैदीबन्दीबीच झडप हुँदा १३ घाइते

सिरहा कारागारमा कैदीबन्दीबीच झडप हुँदा १३ घाइते
  • ५ श्रावण २०८२, आईतवार १७:५६

जनकपुरधाम– सिरहा सदरमुकामस्थित कारागारमा कैदीबन्दीबीच आपसमा भएको झडपमा १३ जना घाइते भएका छन् ।

mulpatra

कारागार प्रशासनले ती सामान बाहिर निकाल्न भनेपनि बाहिर निकाल्ने÷ननिकाल्ने विषयमा उनीहरूबीच विवाद बढेपछि झडप भएको बताइन्छ ।

कारागारका नाइके दिपक ठाकुर, मूलनाइके बरुण महतो, चौकीदार विजय महतोसहितका कैदीहरु घाइते भएका हुन् । उनीहरुलाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल पु¥याएको छ । झडपपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । अहिले कारागारको अवस्था तनावग्रस्त छ ।

mulpatra mulpatra mulpatra

कारागारमा कैदीहरू अवैध गतिविधि गरिरहेको भन्दै स्थानीय प्रशासनले शनिबारमात्रै अनुगमन गरेको थियो । २ सयजनाको क्षमताको सिरहा जेलमा ४५८ कैदीबन्दी छन् ।