Close

Recent Posts

यस्ता छन पुर्व राष्ट्रपति विद्या देवी भण्डारीलाई रोक्न नेकपा (एमाले) केन्द्रीय कमिटिले गरेको निर्णय (पूर्णपाठ)

यस्ता छन पुर्व राष्ट्रपति विद्या देवी भण्डारीलाई रोक्न नेकपा (एमाले) केन्द्रीय कमिटिले गरेको निर्णय (पूर्णपाठ)
  • ८ श्रावण २०८२, बुधबार ०८:४७

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकले विभिन्न आठ वटा निर्णय गरेको छ । हिजो मध्यरातमा सकिएको बैठकले विधान संसोधन प्रस्ताव लगायतका विभिन्न महत्वपूर्ण निर्णय गरेको चार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

mulpatra

बैठकले सत्ता सहकार्यलाई सुदृढ गर्दै सात बुँदे सहमति कार्यान्वयन गर्ने दृढता जनाएको छ । साउन सात गते पुष्पलाल स्मृति दिवस परेकाले उनको आदर्श पछ्याउँदै अघि बढ्ने संकल्प समेत गरेको छ ।

बैठकले विधान संशोधन गरी ७० वर्षे उमेरहद र दुई कार्यकाल हटाउने, केन्द्रीय कमिटीका पदाधिकारी संख्या १५ जना, पोलिटब्युरो केन्द्रीय कमिटीको एकतिहाइ हुने र केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय हुने जस्ता कुरालाई विधान महाधिवेशन मार्फत पारित गर्ने निर्णय गरेको छ ।
पुर्व राष्ट्रपतिलाई राजनीतिमा आउन अंकुश लगाउँदै उच्च सम्मान व्यक्त गर्ने निर्णय समेत गरेको छ ।
निर्णयको पूर्ण पाठः

mulpatra mulpatra mulpatra