Close

Recent Posts

मधेश प्रदेशका लोकप्रिय १० नारा ‘मेड इन मधेश, समृद्ध प्रदेश’देखि ‘गर्भवती आमा, पोषण प्याक’सम्म

मधेश प्रदेशका लोकप्रिय १० नारा ‘मेड इन मधेश, समृद्ध प्रदेश’देखि ‘गर्भवती आमा, पोषण प्याक’सम्म
  • १ असार २०८३, सोमबार १६:३७

काठमाडौं– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ ।

mulpatra

अर्थमन्त्री युवराज भट्टराईले सोमबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, वनलगायतका क्षेत्रलाई प्राथमिकता राखिएको छ ।

बजेटमा चालुतर्फ कुन विनियोजनको ३५. ५४ प्रतिशत अर्थात् १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ र पुँजीगततर्फ ६४.३५ प्रतिशत अर्थात् २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ खर्च प्रस्तवा गरिएको छ ।

mulpatra mulpatra mulpatra

मधेश सरकारको बजेटमा लोकप्रिय नाराहरू पनि समावेश गरिएका छन् । ‘मेड इन मधेश, समृद्ध प्रदेश’, ‘उत्पादनशील मधेश, आत्मनिर्भर देश’ लगायतका नाराहरू बजेटमा उल्लेख छन् ।

लोकप्रिय १० नारा ः

मेड इन मधेश, समृद्ध प्रदेश

Image Source: © https://mulpatra.com

उत्पादनशील मधेश, आत्मनिर्भर देश

मुख्यमन्त्री महिला स्वरोजगार

एक रुख विनाश, १० रुख विकास

हेल्लो सीएम एप

एक जिल्ला एक प्रविधि शिक्षालय

प्लास्टिक मुक्त मधेश

गर्भवती आमा, पोषण प्याक

डिजिटल र नतिजामुखी सुशासन

उत्पादन र रोजगारी वृद्धि

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com