Close

Recent Posts

राँगाको मासु लैजान २० अर्बको चिनियाँ लगानी स्वीकृत

राँगाको मासु लैजान २० अर्बको चिनियाँ लगानी स्वीकृत
  • ९ श्रावण २०८२, बिहीबार १८:२०

काठमाडौं– उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले नेपालमा लगानीको वातावरण बन्दै गएको बताएको छ । उनले राँगाको मासु लैजान २० अर्बको चिनियाँ लगानी स्वीकृत भएको जानकारी दिए ।

mulpatra

२० अर्बको चिनियाँ लगानी स्वीकृत गरेर आएको छ । राँगाको मासु लैजाने भन्ने छ। नेपालमा अवसर भएरै विदेशी आउँछन् उनले बताए । ‘भारतीय नागरिकहरु समेत होटलमा लगानी भित्र्याउन आइरहेका छन् । आजमात्रै २० अर्ब चिनियाँ लगानीलाई स्वीकृत गरेर आएको बताउँदै यस्तो भनेका हुन् ।’ उनले भने ।

सरकारी निकायमा गाह्रो छ भनेर भाष्य बनाउँदै लगियो । कागजात, कानुनका दफा र प्रक्रिया त हेर्नुपर्ने उनको भनाइ छ ।