Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

प्रगतिशील मञ्चले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमाललाई भटेर सय संख्या समाधान गर्न आग्रह

प्रगतिशील मञ्चले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमाललाई भटेर सय संख्या समाधान गर्न आग्रह
  • १३ श्रावण २०८२, सोमबार १८:००

काठमाडौं– वैदेशिक रोजगार व्यवसायी मञ्च, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार बिष्णु रिमाललाई भेटेर सय संख्याको बारेमा ध्यानाकर्षण गराएको छ ।

mulpatra

वैदेशिक रोजगार ऐन अन्तर्गतको वाध्यकारी १०० श्रमिक संख्या सम्बन्धी प्रावधानबारे रिमालसँग गम्भीर छलफल गरिएको मञ्चका अध्यक्ष जनक रावलले जानकारी दिए । उनका अनुसार वैदेशिक रोजगार ऐन २०६४ को दफा ८१ वा उपयूक्त प्रशासनिक उपाय अबलम्बन गरि तत्काल व्यवसायीहरूलाई राहत दिनु आवश्यक रहेको विषय आग्रह गरिएको छ ।

भेटमा प्रमुख सल्लाहकार रिमालले यस विषयमा विषेश अध्ययन र छलफल गरेर समाधान खोज्ने आश्वासन दिएको रावलले बताएका छन् ।

mulpatra mulpatra mulpatra

ऐन प्रतिनिधि सभाबाट संशोधन भई पारित भइसकेको र राष्ट्रपति कार्यालयमा लालमोहरको प्रक्रियामा रहेको जानकारी गराउँदै तत्काल कार्यान्यवनका लागि पहल गरिदिन आग्रह गरिएको छ ।

मञ्चको विज्ञप्ती