Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

कैलाली कारागारमा झडप हुँदा १ कैदीको मृत्य तीनको अवस्था चिन्ताजनक

कैलाली कारागारमा झडप हुँदा १ कैदीको मृत्य तीनको अवस्था चिन्ताजनक
  • २५ श्रावण २०८२, शनिबार १२:०७

काठमाडौं । कैलाली जिल्ला कारागारमा गएराति झडप हुँदा एकजना कैदीबन्दीको मृत्य भएको छ भने ४७ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनगढी ४ का भरत चौधरी रहेका छन् ।

mulpatra

कैदीबन्दी विच राती झडप भएको थियो । झडपमा घाइते मध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

झडपमा मृत्य भएका चौधरीलाई उपचारका क्रममा अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको अस्पतालमै मृत्यु भएको थियो । चौधरी लागुऔषध मुद्धामा जेल बसिरहेको पाइएको छ ।

mulpatra mulpatra mulpatra

कारागारमा कैदीबन्दीलाई ब्लक ए र ब्लक बी राखिएकोमा दुई ब्लकका कैदीबन्दी विच झडप भएको पाइएको छ । प्रहरीका अनुसार शुक्रबार राति ब्लक ‘ए’ र ब्लक ‘बी’ मा रहेका कैदीबन्दीबीच झडप भएको हो ।
सोही कारागारमा बिहीबार समेत कैदीबन्दी बीच झडप भएको थियो । राती झडप साम्य भएपनि पुन शुक्रबार बिहान देखि नै ढुंगा हानाहान भएको पं्रहरीले जनाएको छ ।