Close

Recent Posts

प्रधानमन्त्री ओली र चिनियाँ उपराष्ट्रपति चङबीच भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ उपराष्ट्रपति चङबीच भेटवार्ता
  • १७ भाद्र २०८२, मंगलवार १७:४३

काठमाडौं– चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपराष्ट्रपति हान चङबीच भेटवार्ता भएको छ । मंगलबार बेइजिङको सरकारी अतिथि गृह स्टेट गेस्ट हाउसमा द्वीपक्षीय भेटवार्ता भएको हो ।

mulpatra

प्रधानमन्त्री ओली सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेनलमा सभागी भएर तिन्जियानबाट आजै बेइजिङ पुगेका थिए । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनले आयोजना गर्न लागेको सैन्य परेड समेत अवलोकन गर्ने छन् ।