Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

एसनिकट युवा संघले भाद्र २३÷२४ काठमाण्डौंमा ९ औं महाधिवेशन आयोजक कमिटीको पूर्ण वैठक आह्वान

एसनिकट युवा संघले भाद्र २३÷२४ काठमाण्डौंमा ९ औं महाधिवेशन आयोजक कमिटीको पूर्ण वैठक आह्वान
  • १९ भाद्र २०८२, बिहीबार ११:५१

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले आफ्नो ९ औं महाधिवेशनलाई लक्षित गर्दै आयोजक कमिटीको पूर्ण वैठक बोलाएको छ । संघले भाद्र २३÷२४ काठमाण्डौंमा ९ औं महाधिवेशन आयोजक कमिटीको पूर्ण वैठक आह्वान गरेको छ ।

mulpatra

बैठकमा आगामी महाधिवेशन तयारी, संगठन सुदृढीकरण, सदस्यता अभियान र युवा आन्दोलनलाई सशक्त बनाउनुपर्ने रणनीतिहरुमा छलफल हुने जनाइएको छ। यसैगरी, देशव्यापी रूपमा हुने महाधिवेशनलाई ऐतिहासिक बनाउन युवा संघका संरचना, कार्यविभाजन र कार्यक्रमलाई प्रभावकारी बनाउने एजेण्डामा बैठक केन्द्रित हुने बताइएको छ ।

युवा संघका नेता गौरी शंकर राणाका अनुसार महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने छ भने यसले संगठनलाई अझ सुदृढ बनाउन योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

mulpatra mulpatra mulpatra