Close

Recent Posts

संसद भवनको दुई नम्बर गेटमा आगजनी, GEN Z ले भन्यो– आन्दोलनमा घुसपैठ भयो, सबैजना घर फर्किनू

संसद भवनको दुई नम्बर गेटमा आगजनी, GEN Z ले भन्यो– आन्दोलनमा घुसपैठ भयो, सबैजना घर फर्किनू
  • २३ भाद्र २०८२, सोमबार १२:५५

काठमाडौं– जेन जी प्रदर्शनकारीले नयाँ बानेश्वरको संसद भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन् ।

mulpatra

नेपाल दर्ता हुन नमानेका सामाजिक प्लेटफर्ममाथि प्रतिबन्ध लगाउने सरकारी निर्णय, भ्रष्टाचारलगयतका मुद्दामा आक्रोश जनाउँदै आज माइतीघरमा शान्तिपूर्ण आन्दोलन गर्ने भनेका प्रदर्शनकारी बानेश्वर पुग्दा आक्रोशित बनेका हुन् ।

बानेश्वर क्षेत्र तनावग्रस्त भएपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्यु आदेश जारी गरेको छ ।

mulpatra mulpatra mulpatra