Close

Recent Posts

जेनजीको प्रदर्शन: प्रहरीको गोली लागेर एक जनाको मृत्यु

जेनजीको प्रदर्शन: प्रहरीको गोली लागेर एक जनाको मृत्यु
  • २३ भाद्र २०८२, सोमबार १३:५६

काठमाडौं– जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

mulpatra

सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत छन् ।

उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

mulpatra mulpatra mulpatra