Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

आन्दोलनकारीले एमाले, कांग्रेस पार्टी कार्यालय तोडफोड

आन्दोलनकारीले एमाले, कांग्रेस पार्टी कार्यालय तोडफोड
  • २४ भाद्र २०८२, मंगलवार १२:१३

काठमाडौ । आज जेनजीको आन्दोलनमा सहभागी आन्दोलनकारीले एमालेको केन्द्रीय पार्टी कार्यालय च्यासल र सानेपा स्थित का्रंग्रेस पार्टी कार्यालयमा आगजनी तथा तोडफोड गरेका छन् । आन्दोलनकारीले तोडफोड गरेका छन् ।

mulpatra

जेनजीको हिजोको शान्तिपूर्ण प्रदशर्नमा भएको दमन र निहत्था युवा विद्यार्थीको मृत्य भएपछि आज दोश्रो दिन पार्टी कार्यालय निशानामा परेको छन् ।

आक्रोशित भिडले पार्टी कार्यालय र नेताका घर लक्षित तोडफोड सुरु गरेपछि काठमाडौं असान्त बनेको छ ।

mulpatra mulpatra mulpatra