Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

मोटरसाइकल जोगाउन खोज्दा माछापोखरीमा बस दुर्घटना, २० भन्दा बढी घाइते

मोटरसाइकल जोगाउन खोज्दा माछापोखरीमा बस दुर्घटना, २० भन्दा बढी घाइते
  • ५ आश्विन २०८२, आईतवार ११:११

काठमाडौं– काठमाडौं तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।

mulpatra

प्रहरीका अनुसार बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटना भएको हो । माछापोखरी बाइपासको उकालो चोकमा मोटरसाइकललाई जोगाउन खोज्दा बस पल्टिएको स्थानीय प्रत्यक्षदर्शी बताउँछन् । स्था नीयका अनुसार मोटरसाइकललाई जोगाउन खोज्दा बस अनियन्त्रित भएर पल्टिएको हो ।