Close

Recent Posts

अन्तरिम सरकारका मन्त्रीको सपथ दिउँसो २ बजे

अन्तरिम सरकारका मन्त्रीको सपथ दिउँसो २ बजे
  • ६ आश्विन २०८२, सोमबार ०८:४९

काठमाडौ । अन्तरिम सरकारका मन्त्रीको सपथ दिउँसो २ बजेका लागि राखिएको छ । मन्त्रीका लागि सिफारीस भएको अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेल रहेका छन् ।

mulpatra


प्रधानमन्त्री सुशीला कार्कीले आइतबार उनीहरुलाई नियुक्त गर्न सिफारिस गरेकी थिइन् ।

सिफारिस भएका मन्त्रीहरुमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा महाविर पुन, स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव रहेकी डा. संगीता कौशल मिश्र स्वास्थ्य मन्त्रालय, जगदीश खरेल सञ्चार, सूचना तथा प्रविधि, मदन परियार कृषि, अनिलकुमार सिन्हा उद्योग तथा भूमिसुधार मन्त्री रहेका छन् ।