Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

आरजुको भाई भुषणको घरमा छापा मार्यो सिआइविले

आरजुको भाई भुषणको घरमा छापा मार्यो सिआइविले
  • १३ आश्विन २०८२, सोमबार १५:४१

काठमाडौं — प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाको भाइ भुषण राणाको घर मा छापा मारेको छ । भुषण लगायत केही अन्य शंकास्पद स्थानहरूमा आइतवार साँझदेखि रातिसम्म छापा मारेको सिआइवि श्रोतले बताएको छ ।

mulpatra

स्रोत नखुलेको रकम र अन्य शंकास्पद वस्तुहरू फेला पर्न सक्ने विशिष्ट सूचना प्राप्त भएपछि छापा मारेको समेत सिआइबिले जनाएको छ । यद्यपि, भुषण राणा घरमा थिएनन्, उनी देश बाहिर गएका थिए।

छापामा गरिएको सम्पूर्ण विवरण अहिले सार्वजनिक गर्न नमिल्ने बताए पनि केही स्थानबाट नगद बरामद गरेको हुनसक्ने बताइएको छ ।

mulpatra mulpatra mulpatra

भुषण राणा पहिलेदेखि नै विवादित व्यक्ति थिए । देउवा र आरजु शक्तिमा भएको फाइदा लिँदै विभिन्न सिंडिकेट खडा गरेका थिए ।
मलेसिया कामदार लान सिण्डिकेटको चर्चा चलिरहँदा व्यवसायीहरुसगँ उनैले डिल गरेर रकम संकलन गर्ने गरेको आरोप पनि भुषण माथि लागेको थियो ।