Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

जेनजी आन्दोलनमा मृत्युभएका परिवारलाई भेटिन प्रधानमन्त्रीले

जेनजी आन्दोलनमा मृत्युभएका परिवारलाई भेटिन प्रधानमन्त्रीले
  • १६ आश्विन २०८२, बिहीबार २०:०७

काठमाडौँ । जेनजी आन्दोलनमा मृतक भएकाहरूको सम्झनामा यसपालीको दशैको टिका नलगाउने घोषणा गरेकी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको परिवारलाई भेटेकी छन् ।

mulpatra

प्रधानमन्त्री कार्कीले आन्दोलनमा मृत्यु भएका परिवारहरुलाई भेटेकी छिन् । जेनजी आन्दोलनमा मृत्यु भएका बागलुङ घर भई काठमाडौँको वनस्थली बस्दै आएका सौरन किशोर श्रेष्ठको परिवार, नागर्जुन ३ की मृतक कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगरमा मृतक बुद्धिबहादुर तामाङको परिवारलाई भेटेकी छिन् ।

प्रधानमन्त्री कार्कीसँग सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि साथैमै थिए ।

mulpatra mulpatra mulpatra