Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

कोशीमा पानीको सतह उच्च, ब्यारेजमा खतराको संकेत

कोशीमा पानीको सतह उच्च, ब्यारेजमा खतराको संकेत
  • १९ आश्विन २०८२, आईतवार १९:५५

काठमाडौं । पूर्वी पहाडी जिल्लामा भइरहेको लगातार वर्षाका कारण कोशी नदीमा पानीको सतह उच्च बनेको छ। आइतबार साँझ ६ बजे गरिएको मापनअनुसार कोशी बराजमा पानीको बहाव पाँच लाख ३० हजार ९५ क्युसेक पुगेको छ ।

mulpatra

उनका अनुसार पानीको बहाव तीव्र वृद्धि भएपछि कोशी बराजका सबै ५६ वटै ढोका खोलिएका छन्। नदीको सतह अझै बढ्ने संकेत देखिएपछि खतराको सूचकका रूपमा रातो बत्ती बालिएको र रातो झण्डा फहराइएको स्थानीय प्रसासनले जनाएको छ ।

स्थानीय प्रसासनले कोशी बराज वरिपरि सवारीसाधन आवागमन पूर्ण रूपमा रोक लगाइनुका साथै स्थानीयवासीलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।

mulpatra mulpatra mulpatra