Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

आज कोजाग्रत पुर्णिमा ब्रत, दशैं टिका भोलि सम्म

आज कोजाग्रत पुर्णिमा ब्रत, दशैं टिका भोलि सम्म
  • २० आश्विन २०८२, सोमबार ०८:२३

काठमाडौं । आज कोजाग्रत पूर्णिमा मनाइँदैछ । घटस्थापना देखि शुरु भएको दशैं कोजाग्रत पूर्णिमा सम्म मनाउने प्रचलन छ । विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने प्रचलन चाहिँ पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन समाप्त हुन्छ ।

mulpatra

समय र तिथि अनुसार आज दिनको १२ बजेर ४२ मिनेट सम्म चतुर्दशी ब्रत रहेको र त्यसपछि पुर्णिमा तिथि शुरु हुनेछ । तिथि शुरु हुने समयलाई व्रतारम्भ मानिने हुनाले पुर्णिमा ब्रत आजै मनाइने गरिन्छ भने दशैंको टिकाको समापन भोलि मात्र हुनेछ । भोलि १२ बजेर ४१ मिनेट सम्म पुर्णिमा तिथि रहेको हुनाले दशैंको टिकाको विदाई भोलि lमात्र हुनेछ ।

भोलिबाट विदा हुने दशैंमा बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदिमा लगेर विसर्जन गरिन्छ ।

mulpatra mulpatra mulpatra