Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

एमाले बैठकमा ओलीको प्रस्तावः देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन आन्दोलन

एमाले बैठकमा ओलीको प्रस्तावः देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन आन्दोलन
  • २९ आश्विन २०८२, बुधबार १५:२६

काठमाडौं । नेकपा (एमाले)को आज सुरु केन्द्रिय कमिटिमा अध्यक्ष ओलीले विशेष प्रस्ताव राख्दै आन्दोलन गर्ने घोषणा गरेका छन् । बुधबार ललितपुरको जावलाखेलमा जारी बैठकमा अध्यक्ष ओलीले १५ बुँदे विशेष प्रस्ताप पेश गरेका हुन् ।

mulpatra

उनको विशेष प्रस्तावमा देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन आन्दोलन आवश्यक रहेको बताउँदै भनेका छन् ‘”सरकारको संरक्षणमा भइरहेका ज्यादती र उल्टो गतिका विरुद्ध एवं विघटीत संसदको पुनस्र्थापना गर्दै देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन जनआन्दोलनको विकल्प नरहेको हाम्रो पार्टीको निष्कर्ष पनि हामी स्पष्ट पार्न चाहान्छौं ।”

उनले आन्दोलनका लागि सबै तहका पार्टी पंक्ति र कार्यकर्तालाई जनपरिचालन र जनआन्दोलनका विभिन्न कार्यक्रमहरु तय गर्दै अघि बढ्न आव्हान समेत गरेका छन् ।

mulpatra mulpatra mulpatra