Close

Recent Posts

मन्त्रालय र मातहतका सबै बैठक लाइभ गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय

मन्त्रालय र मातहतका सबै बैठक लाइभ गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय
  • १० कार्तिक २०८२, आईतवार १७:०२

काठमाडौं– नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन् । उनले कार्यभार सम्हाल्दै मन्त्रालय र मातहतका सबै निकायको बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका छन् ।

mulpatra

आज आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएसँगै सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्ष पुगेर उनले कार्यभार सम्हालेका हुन् ।