Close

Recent Posts

एसभिपिमार्फत साउदी जाने कामदारसँगै १५ हजार कुम्ल्याएर अबौं लुट्ने दाउमा सभामुखदेखि पुर्वश्रममन्त्री शरद्–राजेन्द्र, चन्द्र ढकालसहित पौडेल र सुफियान

एसभिपिमार्फत साउदी जाने कामदारसँगै १५ हजार कुम्ल्याएर अबौं लुट्ने दाउमा सभामुखदेखि पुर्वश्रममन्त्री शरद्–राजेन्द्र, चन्द्र ढकालसहित पौडेल र सुफियान

उपचारका लागि देउवा आज सिंगापुर जाँदै

उपचारका लागि देउवा आज सिंगापुर जाँदै
  • ११ कार्तिक २०८२, सोमबार १२:४१

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारको लागि सिंगापुर जाने भएका छन् । भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवा दम्पती उपचारको लागि सिंगापुर जान लागेका हुन् ।

mulpatra

सभापति देउवा थप उपचारको लागि सिंगापुर जान लागेको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताए । उनले भने, ‘उपचारको लागि उहाँ सिंगापुर जाने तयारी छ । केही दिनमा जानुहुन्छ ।’

प्रदर्शनकारीको आक्रमणमा परेका देउवाको गर्धनमा १२ टाँका लगाइएको थियो । आन्दोलनको एक महिनापछि पार्टी बैठकमै आएर पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।

mulpatra mulpatra mulpatra