Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

किष्ट अस्पतालमा गर्भवतीको मृत्यु प्रकरण: आफन्त आक्रोशित, अस्पताल प्रहरी घेरामा

किष्ट अस्पतालमा गर्भवतीको मृत्यु प्रकरण: आफन्त आक्रोशित, अस्पताल प्रहरी घेरामा
  • ११ कार्तिक २०८२, सोमबार १२:४८

काठमाडौं– ललितपुरको इमाडोलस्थित अस्पतालको लापर्वाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गरेपछि अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । प्रहरीले अस्पताल घेरेर राखेको छ भने बाहिर ठूलो संख्यामा मृतकका आफन्त र परिवारका सदस्यहरू भेला भएका छन् ।

mulpatra

घटना ७ कात्तिकको हो । अस्पतालको लापर्वाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरूको छ । अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरूको भनाइ छ । आक्रोशित आफन्तहरूले हिजो अस्पतालमा सामान्य तोडफोडसमेत गरेका थिए ।