Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

जेनजी आन्दोलनमा १ लाख २० हजार मिटर बराबरको प्रहरी पोशाक गायब

जेनजी आन्दोलनमा १ लाख २० हजार मिटर बराबरको प्रहरी पोशाक गायब
  • १५ कार्तिक २०८२, शुक्रबार ०७:२०

काठमाडौं– जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीको ठूलो मात्रामा पोशाक हराएका छन् । आन्दोलनको करिब डेढ महिनापछि डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमा पोशाकतर्फ ठूलो क्षति भएको उल्लेख छ ।

mulpatra

जसमा १ लाख २० हजार ६६१ मिटर बराबरको प्रहरी पोशाक लुटपाट तथा जलेर नष्ट भएको उल्लेख छ । जसमा ट्राफिक पोशाक, बर्दी, गर्भवती महिलाले लगाउने पोशाकहरु रहेको उल्लेख छ । जसमध्ये कति पोशाक लुटिए, कति जले भन्ने खुल्न नसकेको बताइएको छ ।

गायव भएका पोशाकको मूल्यका बारेमा भने प्रतिवेदनमा केही उल्लेख गरिएको छैन ।

mulpatra mulpatra mulpatra