Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

ढुंगा पन्छाएपछि खुल्यो कान्ति लोकपथ, कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अझै बन्द

ढुंगा पन्छाएपछि खुल्यो कान्ति लोकपथ, कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अझै बन्द
  • १७ कार्तिक २०८२, आईतवार ११:२५

काठमाडौं– ढुंगा हटाएपछि कान्ति लोकपथ खुलेको छ । मकवानपुर प्रहरीका अनुसार आइतबार बिहान ७ बजेतिर बकैया गाउँपालिका–११ घट्टेपाखामा खसेको ठुलो ढुंगा पन्छाएपछि दुवैतर्फ यातायात सञ्चालन भएको हो ।

mulpatra

यसैबीच पहिरोका कारण शनिबार साँझदेखि अवरुद्ध कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक भने अझै खुलेको छैन । केही बेर अघिदेखि सडकमा गाडी चल्न थालेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी पुष्कर बोगटीले बताएका छन् ।

सडकमा माटो र ढुंगा थुप्रेका कारण सवारीसाधान आवागमन पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ । हाल पहिरो पन्छाउने क्रम चलिरहेको र मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित ज्यामिरेमा सडक माथिबाट आएको पहिरोका कारण बाटो बन्द भएको हो ।

mulpatra mulpatra mulpatra